अन्धकारमा हराउन लगेको उनको यो जीवनलाई
आज प्रकाश दिएको छ त केवल शिक्षाले । शिक्षाले उनको
अँध्यारो संसारमा उज्यालोको किरण पारेको छ,
त्यहाँ रंग पोती जीवन्त बनाइदिएको छ । शिक्षाले उनलाई
बादला र ताराहरुमा नाच्ने सपना बुन्न प्रोत्साहित
गरेको छ । शिर उठाएर बाँच्न सिकएको छ ।
Leave a comment